Nepali Kings during the 240 years of Monarchy 1. Prithvi Narayan Shah (1743-1775) 2. Pratap Singh Shah (1775-1777) 3. Rana Bahadur Shah (1777-1799) 4. Girvan Yudha Bikram Shah (1799-1816) 5. Rajendra Bikram Shah (1816-1847) 6. Surendra Bikram Shah (1847-1881) 7. Prithvi Bir Bikram Shah (1881-1911) 8. Tribhuvan Bir Bikram Shah (1911-1955) 9. Mahendra Bir Bikram Shah (1955-1972) 10. Birendra Bir Bikram Shah (1972-2001) 11. Dipendra Bir Bikram Shah (June 2, 2001 to June 4, 2001) 12. Gyanendra Bir Bikram Shah (2001 – 2008) 1. Prithvi Narayan Shah Prithvi Narayan Shah (1743-1775) Father: Narbhupal Shah Mother: Kaushalyawati Wives: Narendra Rajya Laxmi,Indra Kumari Ruled: 1743-1775 He seized many states and combined them into a Gorkha Kingdom and laid the fundamentals for an independent country. He defeated the British and Muslim forces and was known to give Dibya Upadesh (Divine Counsel) to his descendants. During his era many now famous tourist attractions like the the nine...
संदेश
दिसंबर, 2016 की पोस्ट दिखाई जा रही हैं
महाकाली सीमाका बजार र बस्तीहरू
- लिंक पाएं
- X
- ईमेल
- दूसरे ऐप
‘के वर्षको ८ क्विन्टल यार्सागुम्बा उत्पादनगरेर सरकारलाई प्रतिकिलो २५ हजार रुपैयाँ कर बुझाउने जिल्ला गरिब हुन सक्छ ? तर दार्चुला जिल्लाको अवस्था यस्तै छ । हामी बाटो बनेर पनि दुर्गम छौं । बाटो नबन्दा पनि दुर्गम थियौं,’ यो अभिव्यक्ति हो अपि नगरपालिका, दार्चुलाका सञ्चारकर्मी कमल जोशीको । उनको यो भनाइसँग दार्चुलावासीको खासै असहमति नहोला । छिमेकीको विकास देखेर हीनताबोध हुनु स्वाभाविक हो । धेरै तन्नेरी हीनताबोधको सिकार भएका छन् । महाकाली नदीको वारि र पारि, दुवैतिर विशाल पहाड उभिएका छन् । नेपालबाट हेर्दा भारतीय पहाडमा बिहानको सूर्य पहिले उदाउँछ । भारततिरबाट हेर्दा नेपाली पहाडमा सूर्यको पहिलो किरण परेको देखिन्छ । ढिलैसम्म दुवै पहाडको फेदीमा छ्याङ्ग उज्यालो हुँदैन । पहाड ठूलो र अग्लो भएपछि त्यसले उज्यालोलाई पनि छेक्ने तागत राख्छ । पहाडको त्यही फेदीमा एकातिर दार्चुलाको खलङ्गा बजार छ, अर्कातिर भारतीय राज्य उत्तराखण्डको धार्चुला बजार । यी दुवै बजार महाकाली नदीमाथिको एउटा निकै पुरानो, धरापजस्तो, झोलुंगे पुलले जोडिएका छन् । यो पुल नेपाल–भारतको सिमाना पनि हो र सुरक्षा पनि । पुलको दुवैतर्फ जस्ताक...